मधेस सरकार गठनविरुद्धको रिटको पेसी श्रेष्ठ र निरौलाको इजलासमा
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाइ आज संयुक्त इजलासमा हुदैछ ।यो रिट आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश … Continue reading मधेस सरकार गठनविरुद्धको रिटको पेसी श्रेष्ठ र निरौलाको इजलासमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed