काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
गभर्नर सिफारिस समितिको सदस्यबाट विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS