काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले क्यान्सर रोगको उपचारका लागि चाहिने औषधी रेडियो आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थालेको बताएका छन् ।
मन्त्री पुनले आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन सञ्चालन गर्न विज्ञान मन्त्रालयमा बिज्ञ र स्टेकहोल्डरहरुसँग छलफल गरेर अगाडी बढेको बताएका छन् ।
साईक्लोट्रोन मेशिनको लागत ९० करोड जति लाग्ने बताउदै हजारौं विरामीको उपचार हुने हुनाले यो मेशिन राख्न कन्जुस्याई गर्न नहुने बताएका छन् ।
FACEBOOK COMMENTS