३०औँ वर्षमा महालक्ष्मी विकास बैंक, १०३ शाखाबाट सात लाख भन्दा बढीलाई सेवा दिँदै

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक हिजो सोमबारदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आफ्ना आठ वटा शाखामार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२४, श्रृङ्खला ३ लगायत विभिन्न … Continue reading ३०औँ वर्षमा महालक्ष्मी विकास बैंक, १०३ शाखाबाट सात लाख भन्दा बढीलाई सेवा दिँदै