कोटेश्वरमा चल्यो महानगरको डोजर [तस्बिरहरू]
कर्पोरट खबर
6:40 pm, आइतबार, भदौ २६, २०७९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।
अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो



FACEBOOK COMMENTS