![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । काठमाडौं महानगरपालकिाले सहरकारीबाट लएिको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ ।
महानगरपालकिाको सहकारी वभिागले सार्वजनकि सूचना जारी गर्दै सहकारीबाट लएिको साँवा र ब्याज समयमै नतर्निे सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दएिको हो ।
ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फर्तिा गर्न नसकेको भन्दै वभिागले जुन सम्झौता र सर्त बमोजमि लइिएको हो सोही बमोजमि रकम फर्तिा गर्न भनेको छ ।
सहकारीबाट लएिको ऋण तर्निु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको वभिागले जनाएको छ ।
FACEBOOK COMMENTS