काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिरको दुरुपयोग गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गभर्नरको नाममा ‘वाट्सएप एकाउन्ट’ बनाएर विभिन्न व्यक्तिले संवाद गरेको पाइएको हो ।
गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्सएप खाताबाट विभिन्न व्यक्तिहरुसँग संवाद गरेको भेटिएको भन्दै राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ।
यस्तो छ वाट्सएप अकाउन्ट ?
FACEBOOK COMMENTS