बैंक तथा वित्तीय संस्थाहरूलाई गभर्नर अधिकारीको ढाडस : राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् ।नेपाल बैंकर्स सङ्घले आज काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरेका हुन् ।‘राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न दिँदैन … Continue reading बैंक तथा वित्तीय संस्थाहरूलाई गभर्नर अधिकारीको ढाडस : राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन