काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ६९औँ वार्षिकोत्सव मनाएको छ ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा विशेष समारोह आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा आर्थिक स्थायित्व दिन चाल्नुपर्ने आवश्यक कदमहरूसहितको मन्तव्य व्यक्त गरे । उनले मुलुकको वर्तमान आर्थिक अवस्था मिश्रित रहेको तथा गत आर्थिक वर्षझैँ यो आर्थिक वर्ष पनि विप्रेषण आप्रवाह उच्च रहेको बताएका छन् ।
पढ्नुहोस्, गभर्नर अधिकारीको मन्तव्यको पूर्णपाठ–
Governors-Speech-of-Baishakh_2081-Final-1नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव समारोहमा गभर्नर अधिकारीद्वारा व्यक्त मन्तव्य ।
FACEBOOK COMMENTS