अर्थतन्त्रको विद्यमान अवस्थामा मौद्रिक नीतिको भूमिका के हुन्छ ? (पढ्नुहोस् गभर्नर महाप्रसाद अधिकारीको विचार)

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, आपूर्ति शृंखलामा आएको अवरोध तथा समग्र मागमा आएको शिथिलताका कारण आर्थिक गतिविधि प्रभावित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित रहने देखिन्छ । चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । जलविद्युत् उत्पादनमा भएको वृद्धि, पर्यटन आप्रवाहमा भएको उल्लेख्य … Continue reading अर्थतन्त्रको विद्यमान अवस्थामा मौद्रिक नीतिको भूमिका के हुन्छ ? (पढ्नुहोस् गभर्नर महाप्रसाद अधिकारीको विचार)