काठमाडौं । अध्यागमन विभागमा कार्यरत बन्दना कर्णको विवादमा रिपबलिका दैनिकले समाचार प्रकाशन भएपछी बन्दना कर्णको नियतमाथि पनि प्रश्न उठेको छ ।
रिपबलिका दैनिक त्यही पोटल हो जो सुष्मा महराको विरुद्धमा ब्यापारीहरुको चलखेल कारण यो भन्दा अगाडी पनि विभिन्न समाचारहरु प्रकाशन गर्ने गरेको महराको दाबि छ । महराको दावि अनुसार मागेजति पैसा नदिएपछि विभिन्न समयमा दुख दिनेगरेको र हुदै नभएको समाचार प्रकाशन गर्ने गरेको बताउँछीन् ।
उनी थप्छन् म नितान्त ब्यवसाय गरेर बसेको मान्छे हो तर रिपबलिका दैनिक पोटलले कहीले माओबादी कहिले एमाले कहिले के भनेर चरित्र हत्या गर्न खोजेको छ ।
म काठमाडौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष मात्र रहेको छु । केहि दिन अगाडी मात्र छीमेकि मुलुक भारतमा चरित्र हत्या गरेकोकारण तहल्का डटकमले दुईकरोड क्षतिपुर्ति तिराएको समाचार ताजै छ । प्रेस प्रेसकाउन्सिल पछी अदालत पनि जान्छु महरा भन्छन् ।
कर्पोरेट खबरले महरालाई गौसाला प्रहरिले पक्रराउ गरेन भन्ने आरोप पनि छ भन्ने प्रश्नमा महरा भन्छन् बन्दना कर्नको मुद्धा उच्च आलत गईसकेको छ । उनको झुटा आरोपको फैसाला अब अदालतले गर्छ ।
गृह मन्त्रालयमा अफिसर लेभलको कर्नले त्यस्तो हर्कत गर्नहुँदैन थियो । उनले राष्ट्र सेबक प्रहरीहरुलाई बिक्यो पैसाखायो भन्नु कत्तिको उचित हो ? कार्पोरेट खबरले रिपबलिका दैनिकका सम्पादक एम .भटराईलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
उता नेपाल ब्युटिसियन संघले पनि संघलाई आपति जनक ग्याङ भनेपछी प्रेसकाउन्सिल जाने तयारीमा रहेको केन्द्रिय सदस्यले बताए । यस्तो छ महराको उजुरी
FACEBOOK COMMENTS