सुनचाँदीको पैठारी खुला गरे राजश्व बढ्छ, अपर्याप्त आपूर्तिका कारण हुने विकृति अन्त्य हुन्छः महासंघ

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनु पर्ने सुझाव दिएको छ । महासंघले आयोजना महासंघले आयोजना गरेको संचारकर्मी र आभुषण व्यवसायीसँगको अन्तर सम्वाद कार्यक्रमका यस्तो सुझाव दिएको हो । सुनको आयात एवं विक्री वितरणमा विद्यमान आयात प्रक्रिया एकाधिकार, मार्केट रेस्ट्रीक्शनमा आधारित एवं विक्री … Continue reading सुनचाँदीको पैठारी खुला गरे राजश्व बढ्छ, अपर्याप्त आपूर्तिका कारण हुने विकृति अन्त्य हुन्छः महासंघ