देशको आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन: अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल भएको बताउँदै आर्थिक अवस्थाले नभएको बताएका हुन् । ‘सूचना प्रविधिको विकासले परम्परागत … Continue reading देशको आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन: अर्थमन्त्री डा. महत