अन्तत: महेश बस्नेतले बालेनसँग माफी मागे !

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन साहको जनकपुरधामको भाषणप्रति गरेको टिप्पणीप्रति माफी मागेका छन् ।सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति भएको बताउँदै नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् । साथै उनले कसैलाई अन्जानमा चोट पुगेको भए क्षमायाचना गरेका छन् ।उनले भनेका … Continue reading अन्तत: महेश बस्नेतले बालेनसँग माफी मागे !