काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले न्यूज २४ टेलिभिजनका राजिव खबी र वीरेन्द्र जैरु तथा जनआश्था साप्ताहिकका किशोर श्रेष्ठले जेन्जी आन्दोलनमा हिंसा भड्काउने काम गरेको आरोप लगाएका छन् ।
उनले राजिव, वीरेन्द्र र किशो जस्ता पत्रकारहरू पत्रकारिताको नाममा घृणा र दरिद्रता बेच्ने पत्रकार भएको नेता बस्नेतको भनाइ छ ।
यस्तो छ, उनको आरोप–
न्यूज २४ का राजिव खत्री र वीरेन्द्र जैरु जनआस्था को किशोर श्रेष्ठ लगायतका व्यक्ति पत्रकारिताको नाममा घृणा र दरिद्रता बेच्ने पात्र हुन् ।
यिनीहरूले जेन्जी समूहलाई उचालेर हिंसा भड्काउने, देशमा अस्थिरता ल्याउने ठूलो भूमिका खेलेका छन् ।
यिनीहरू अरूमाथि न्यायाधीश जस्तो व्यवहार गर्दै आरोप लगाउँछन्, तर यो सबै मुलुक ध्वंसका गराउन उकास्ने गम्भीर आरोपीहरू हुन ।
अरू भाग्य न्यौपाने,… शाक्य,… खड्का जस्ता युट्युबर न्यौपानेन्यौपाने,अनि सुत्र टी भी सिधा कुरा जस्ता मिडिया त त यिनीहरूको पुच्छर मात्रै हुन् ।
एउटा भनाइ छ:
पानीमा रहँदा माछाले किरा खान्छ, पानी सुकेपछि किराले माछा खान्छ । सबैलाई समय आएपछि कानुनी उपचार अवश्य हुनेछ ।
FACEBOOK COMMENTS