संसद पुनर्स्थापना गरेर चुनावमा विदेशीका मतियारलाई धुलो चटाउँछौँ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेमा पोपलटव्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले संसद पुनर्स्थापना गरिने बताएका छन् ।च्यासलस्थित पार्टी मुख्यालयको भग्नावशेषमा पत्रकार सम्मेलन गरी उनले अब चाँडै प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याने जानकारी दिए ।यस्तै, उनले आगामी निर्वाचनमा विदेशीका मतियार बनेर मुलुकमा विध्वंश मच्चाउनेहरूलाई धुलो चटाइने उनको भनाइ छ ।‘राष्ट्र निर्माणमा विदेशीको मतियार बन्ने … Continue reading संसद पुनर्स्थापना गरेर चुनावमा विदेशीका मतियारलाई धुलो चटाउँछौँ : महेश बस्नेत