‘राति पठाइन्थ्यो, एक पटकमा ६/७ जनाको सेवा गर्नु पर्थ्यो’ (भिडिओ)

काठमाडौं । भारतको गोवामा अन्तर्राष्ट्रिय मानव तस्करीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेसँगै मानव तस्करीमा नेपालको बाटो प्रयोग हुने गरेको दाबी गरिएको छ । दिल्ली प्रहरीले पक्राउ गरेका व्यक्तिहरूले केन्द्रीय एशियाका गरिब परिवारका महिलाहरूलाई जागिरको प्रलोभन देखाएर नेपाल हुँदै भारत पुर्‍याउने गरेको बताइएको छ । यसरी भारत पुर्‍याइएका महिलाहरूलाई उनीहररूले यौन कार्यमा लगाउने गरेको … Continue reading ‘राति पठाइन्थ्यो, एक पटकमा ६/७ जनाको सेवा गर्नु पर्थ्यो’ (भिडिओ)