नेपाल महिला चेम्बरको प्रायोजनमा ‘कल्चर फेस्टा’ आयोजना (तस्बिरहरूसहित)

काठमाडौं । नेपाल महिला चेम्बरको प्रायोजनमा काठमाडौंमा ‘नेपाल जहाँ संस्कृति जीवित हुन्छ’ नाराका साथ एक भव्य ‘कल्चर फेस्टा’ आयोजना गरिएको छ । आयोजक लि–डिभाइन र पेजेन्ट नेपालको सँगको सहकार्यमा हिजो बिहीबार होटेल र्‍याडिसनमा सो कार्यक्रम आयोजना गरिएको हो । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम जीवन्त सांस्कृतिक कार्यक्रम भएको आयोजकले बताएको … Continue reading नेपाल महिला चेम्बरको प्रायोजनमा ‘कल्चर फेस्टा’ आयोजना (तस्बिरहरूसहित)