काठमाडौँ– नेपाल मैदा उद्योग संघको दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा कुमुद कुमार दुगड निर्बिरोध चयन भएका छन् ।
आज २३ औं बार्षिक साधारण सभा–अधिवेशनले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।
सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानी, महासचिवमा राधेश्याम अग्रवाल, सचिवमा आनन्द ओझा, सचिवमा धिरज गोल्छा, सचिवमा सँजय अग्रवाल र कोषाध्यक्षमा बिनोद कुमार अग्रवाल लगायत का.स. सदस्य सहित १७ जनाको नयां कार्य समिति सर्बसम्मत चयन गरेको छ ।
FACEBOOK COMMENTS