मकवानपुरको चिसापानी गढीमा बिहीबार भएको हायस गाडी दुर्घटनामा ज्यान गुमाएका १४ जनाको सर्लाहीमा सामुहिक अन्तिेष्टी गरिने, पीडितसँग सहमति भएपछि शव लैजाने तयारी, ज्यान गुमाउनेमा गर्भवती महिला सहित एउटै गाउँका १३ जना
चिसापानीगढीमा माइक्रोबस दुर्घटनामा परि एउटै गाउँका १३ जनाको ज्यान गएपछि सर्लाही चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा, गाउँपालिकाले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने
भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन प्रक्रिया अघि बढिसकेको सरकारको भनाई, दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि सरकारले क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाकारी
भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग, दुर्घटनामा घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न आग्रह

आइतवारदेखि फेरी पानी पर्ने, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेरि लगातार तीन दिन सार्वजनिक बिदा, सरकारले छटपर्वको अबसरमा सोमबार बिदा दिने निर्णय गरेपछि शनीबार देखी सोमबार सम्म परेको हो सार्बजनिक बीदा

तिहार बिदापछि खुलेको शेयर बजारमा गिरावत, ६ दशमलव ४४ अंकले घट्दा कारोबार रकम ३ अर्बमा सीमित

आज एकै दिन १२ हजार ६ सयले घट्यो सुनको मूल्य, सुन प्रतितोला २ लाख ७१ हजार ७ सय र चाँदी ३ हजार ७ सयमा भयो किनबेच
लो स्कोरिङ खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा, सुदूरपश्चिमले १२५ रन बनाएकोमा काठमान्डुले २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो
काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले पूरा गरे अर्धशतक, ४६ बलमा ५० रन पूरा, २ छक्का र ५ चौकासहित ४७ बलमा जोडिसकेका छन् ५४ रन