काठमाडौं । दशैंको समयमा दुई दिन चितवन स्थित मनकामना केबलकार दुई दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार आज (नवमी) र भोलि (दशमी) का दिन बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिका अनुसार केबलकार असोज ३० गतेदेखि भने पुनः नियमित सञ्चालनमा आउने छ । चावपर्वको समयमा मानीस विभिन्न स्थानमा घुम्न जाने, तिर्थ ब्रत गर्ने भएकाले यो क्षेत्र पनि सबैको आकर्षकको केन्द्र रहेको छ ।
FACEBOOK COMMENTS