मानवसेवा आश्रमको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ सम्पन्न (तस्बिरहरु)
काठमाडौँ । मानवसेवा आश्रमले ‘यस वर्षको चाडपर्वमा कोही नरहुन् सडकपेटीमा’ मा भन्ने मुल नाराका साथ सुरु गरेको (मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०) सम्पन्न भएको छ । स्थापनाकालको ११ वर्ष विताइसकेको आश्रमले आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा उद्धार यात्रा गरेको हो ।उक्त पलका (तस्बिरहरु)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed