धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार झाले ४३ हजार ९८८ मत प्राप्त गर्दै निर्वाचित भए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले १६ हजार ३४९ मत प्राप्त गरे । यस्तै नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले नौ हजार ६९७ मत प्राप्त गरे ।
FACEBOOK COMMENTS