काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज कुमार ज्ञवाली सिनियर डिसिईओमा बढुवा भएका छन् ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीलाई आज बसेको बैंक सचालक समिति डिसिईओमा बढुवा गरेको जनाइएको छ ।
ज्ञवाली बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।
Corporate Khabar
FACEBOOK COMMENTS