सरकारले दानबहादुर कार्कीलाई आईजीबाट हटायो, मनोज केसी नियुक्त

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाएको हो। काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेबारीबाट हटाउँदै केसीलाई नियुक्त गर्ने … Continue reading सरकारले दानबहादुर कार्कीलाई आईजीबाट हटायो, मनोज केसी नियुक्त