गंगालाल अस्पतालको मनोमानी प्रकरण : सर्वोच्च अदालतले लगायो निर्देशक अधिकारीमाथि लगाम

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पछिल्लो समय हुँदै आएका मनोमानीहरूमाथि सर्वोच्च अदालतले लगाम लगाएको छ ।अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीबाट हुँदै आएको ‘दादागिरी’ शैलीको मनोमानीविरुद्ध डा. अरुण मास्केले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले उनको गैरकानुनी हर्कतहरूमाथि लगाम लगाएको हो ।डा. मास्केले आफूलाई अस्पतालका कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली … Continue reading गंगालाल अस्पतालको मनोमानी प्रकरण : सर्वोच्च अदालतले लगायो निर्देशक अधिकारीमाथि लगाम