बागमतीका चारजना मन्त्रीले एकैपटक राजीनामा दिए
काठमाडौं । बागमती प्रदेशका चारजना मन्त्रीहरूले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले एकसाथ राजीनामा दिएका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed