काठमाडौं । असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक गरेकाे छ ।
मन्त्रिपरिषद्को बैठकले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जाने स्पेन भ्रमण स्वीकृत गरेको हाे ।
प्रधानमन्त्री ओली विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
FACEBOOK COMMENTS