साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक
कर्पोरट खबर
5:29 pm, मंगलबार, साउन २०, २०८२
374Shares
काठमाडौँ । साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका १८ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।
FACEBOOK COMMENTS