काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो बैठक नियमित मन्त्रिपरिषद्को बैठक भएको बताइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS