माओवादी र समाजवादीसहितका पार्टीहरूको एकता घोषणा सभा सुरू (तस्बिरहरू)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलहरूबीचको एकता घोषणा सभा सुरू भएको छ ।काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनहरूमा उक्त सभा सुरू भएको हो ।हेर्नुहोस् तस्बिरहरू–