![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं-व्यवसायीक रुपमा सञ्चालनमा आएको मयुर यातायातमा गैरआवासिय संघका निवर्तमान अध्यक्ष शेष घलेले लगानी गर्ने भएका छन् ।
कम्पनीमा ७० प्रतिशत भन्दा बढी गैरआवासिय नेपालीहरुको लगानी रहेको छ ।
घलेले पनि लगानी गर्न लागेको मयुर यातायात प्रालीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अहिले मयुरमा ३५ जना भन्दा बढी सेयरधनी रहेका छन् । जसमध्ये ३० प्रतिशत नेपाली लगानीकर्ता छन् । कम्पनीमा नेपाल टेलिकम, गैरआवासिय नेपालीेसँग लगानीका बारेमा छलफल भैरहेको छ ।
FACEBOOK COMMENTS