‘मास डिस्ट्रक्शनका हतियारहरू मानव र धर्तीको अस्तित्वका लागि खतरनाक चिज हुन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्शनका हतियारहरू मानव र धर्तीको अस्तित्वका लागि खतरनाक चिज भएको बताएका छन् । पछिल्लो समय भयानक विनाश गर्नसक्ने क्षमताका ‘मास डिस्ट्रक्शन’ हतियारहरूको निर्माण र भण्डारण संसारका थुप्रै देशहरूले गरिरहेको चर्चा गर्दै उनले मानिस र धर्तीको अस्तित्वका लागि ती हतियारहरूले खतरा उत्पन्न गरिरहेको बताएका हुन् । ‘आज मास डिस्ट्रक्शनका … Continue reading ‘मास डिस्ट्रक्शनका हतियारहरू मानव र धर्तीको अस्तित्वका लागि खतरनाक चिज हुन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed