काठमाडाैं । अहिले चुनावकाे नतिजा सार्वजनिक हुनेक्रम जारी छ । हालसम्म देशभर ८८ क्षेत्रकाे मतगणना सकिएर नतिजा सार्वजनिक भइसकेकाे छ ।
जसमध्ये सबैधन्दा धेरै स्थानमा नेपाली काँग्रेसले जित हासिल गरेकाे छ भने दाेस्राे स्थानमा नेकपा(एमाले) रहेकाे छ ।
त्यसैगरी माओवादी केन्द्र तेस्राे, एकीकृत समाजवादी चाैथाे तथा राष्ट्रिय स्वतन्त्र पार्टी चाैथाे स्थानमा रहेकाे छ ।
हेराैं कुन दलले कहाँ-कहाँ जित हासिल गर्याे:
कांग्रेसले जितेको प्रतिनिधि सभाका ३३ क्षेत्र
डडेलधुरा: शेरबहादुर देउवा
काठमाडौं–१: प्रकाशमान सिंह
काठमाडौं–३: सन्तोष चालिसे
काठमाडौं–४: गगनकुमार थापा
काठमाडौं–५: प्रदिप पौडेल
काठमाडौं–१०: राजेन्द्रकुमार केसी
भक्तपुर–२ : दुर्लभ थापा क्षेत्री
ललितपुर–१: उदयशम्शेर ज.ब.राणा
नवलपुर–१: शशांक कोइराला
झापा–१: विश्वप्रकाश शर्मा
तनहुँ–१: रामचन्द्र पौडेल
दार्चुला–१: दिलेन्द्रप्रसाद बडू
मुस्ताङ–१: योगेश गौचन थकाली
कैलाली–४: विरबहादुर बलायर
म्याग्दी–१: खमबहादुर गर्बुजा
सिन्धुली–१: श्यामकुमार घिमिरे
रसुवा–१: मोहन आचार्य
कञ्चनपुर–२: एनपी साउद
कञ्चनपुर–३: रमेश लेखक
बाँके–३: किशोर सिह राठोर
धादिङ–२: रामनाथ अधिकारी
रौतहट–४: देवप्रसाद तिमलसेना
गोरखा–१: राजेन्द्र बजगाई
ओखलढुङ्गा: रामहरि खतिवडा
मनाङ: टेकबहादुर गुरुङ
दैलेख–२: दिक्पालकुमार शाहि
सुर्खेत–२: हृदयराम थानी
तनहुँ–२: शंकर भण्डारी
पर्सा–२: अजयकुमार चौरासिया
अछाम–२: पुष्पबहादुर शाह
पर्सा–४: रमेश रिजाल
सप्तरी-३: दिनेशकुमार यादव
नवलपरासी पश्चिम-१: विनोद चौधरी
एमालेले जितेका १९ निर्वाचन क्षेत्र
काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ
झापा–२: देवराज घिमिरे
झापा–४: लालप्रसाद (एलपी) साँवा लिम्बू
झापा–५: केपी शर्मा ओली
उदयपुर–२: अम्वरबहादुर रायामाझी
ताप्लेजुङ: योगेशकुमार भट्टराई
धनकुटा: राजेन्द्र कुमार राई
सोलुखुम्बु: मानबीर राई
पर्सा–३: राजकुमार गुप्ता
सिरहा–१: रामशंकर यादव
मकवानपुर–२: महेशकुमार बर्तौला
ललितपुर–२: प्रेमबहादुर महर्जन
कास्की–२: विद्या भट्टराई
पर्वत: पदम गिरी
लमजुङ: पृथ्वी सुब्बा गुरुङ
अर्घाखाँची: टोपबहादुर रायमाझी
गुल्मी–२: गोकर्णराज विष्ट
प्युठान: सूर्यबहादुर थापा क्षेत्री
रुपन्देही–५: बासुदेव घिमिरे
माओवादी केन्द्रले जितेका ९ निर्वाचन क्षेत्र
गोरखा-२: पुष्पकमल दाहाल ‘प्रचण्ड’
रुकुम पूर्व-१ : पूर्णबहादुर घर्ति मगर
सिन्धुपाल्चोक-१: माधव सापकोटा
बागलुङ-२: देवेन्द्र पौडेल
सिन्धुली-२: लेखनाथ दाहाल
खोटाङ-१: रामकुमार राई
रोल्पा-१: वर्षमान पुन
दाङ-२: रेखा शर्मा
जाजरकोट-१: शक्तिबहादुर बस्नेत
एकीकृत समाजवादीले जितेका ७ क्षेत्र
रौतहट–१: माधवकुमार नेपाल
सल्यान–१: प्रकाश ज्वाला
बारा–४: कृष्णकुमार श्रेष्ठ
दैलेख–१: अम्मरबहादुर थापा
अछाम–१: शेरबहादुर कुँवर
बझाङ–१: भानुभक्त जोशी
डोटी–१: प्रेमबहादुर आले
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित ७ सांसद
चितवन-१: हरि ढकाल
चितवन–२: रवि लामिछाने
काठमाडौं–२: सोविता गौतम
काठमाडौं–६: शिशिर खनाल
काठमाडौं–७: गणेश पराजुली
काठमाडौं–८: विराजभक्त श्रेष्ठ
ललितपुर–३: तोसीमा कार्की
राप्रपाका जितेका ४ क्षेत्र
झापा ३: राजेन्द्र लिङ्देन
मकवानपुर–१: दिपकबहादुर सिंह
बाँके–२: धवलशमशेर जबरा
जुम्लाः ज्ञानबहादुर शाही
लोकतान्त्रिक समाजवादी पार्टीले जितेको २ क्षेत्र
सर्लाही–१: रामप्रकाश चौधरी
रुपेन्देही–४: सर्वेन्द्रनाथ शुक्ला
जनता समाजवादी पार्टी
पर्सा–१: प्रदीप यादव
नागरिक उन्मुक्ति पार्टी
कैलाली–३: गंगाराम चौधरी
कैलाली-१: रन्जिता श्रेष्ठ
राष्ट्रिय जनमोर्चा
बाग्लुङ–१: चित्र बहादुर केसी
जनमत पार्टी
सप्तरी २: चन्द्रकान्त राउत
नेपाल मजदुर किसान पार्टी
भक्तपुर १: प्रेम सुवाल
FACEBOOK COMMENTS