काठमाडौं । लम्कीचुहा–४ कैलालीमा केन्द्रीय कार्यालय रहेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको पछिल्लो वित्तीय विवरण स्वीकृत गरिएको छ ।
हिजो शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण स्वीकृत गरेको हो ।
साथै बैठकले सो आर्थिक वर्षमा शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।
FACEBOOK COMMENTS