काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकको बालुवाटारस्थित मुख्यालयबाट मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।