काठमाडौं । लामो समयदेखि सडकदेखि सदनसम्म चालिरहेको तीव्र विरोधकाबीच आज सरकारले अमेरिकी सहयोग एमसीसी प्रतिनिधिसभामा पेश गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि पेश गरेका हुन् । संसदमा दर्ता भएको ३२ महिनापछि संसदमा एमसीसी पेश गरिएको हो ।
यो पनि पढ्नुहोस्– बरु आधा पेट खाएर सरकारलाई जनताले पैसा दिन्छन्, एमसीसी खारेज नै गरौं : पौडेल
FACEBOOK COMMENTS