काठमाडौं । मधेस प्रदेश सरकार ढलेको छ ।
जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिएको छ ।
पार्टीले प्रदेश प्रमुखलाई यसबारे जानकारी गराएको जनाइएको छ ।
जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज मधेस प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिएको जनाए । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री तथा मन्त्रीहरूलाइ फिर्ता बोलाएको छ ।
FACEBOOK COMMENTS