प्रधानसेनापति सिग्देल फेरि पुगे शीतल निवास, आजै निकास निकाल्नेगरी छलफल जारी

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल पुन: राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग वान टू वान एक घण्टा छलफल गरेर बाहिरिएका उनी पुन: शीतल निवास पुगेका हुन् ।अहिले शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र जेन्जीको प्रतिनिधिहरूबीच छलफल चलिरहेको छ । जेन्जीले प्रस्ताव गरेकै व्यक्ति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटे पनि प्रक्रियागत … Continue reading प्रधानसेनापति सिग्देल फेरि पुगे शीतल निवास, आजै निकास निकाल्नेगरी छलफल जारी