राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
कर्पोरट खबर
12:06 pm, शुक्रबार, असार १४, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


FACEBOOK COMMENTS