काठमाडौं आउन छाड्यो मेलम्चीको खानेपानी
कर्पोरट खबर
10:23 am, आइतबार, वैशाख २१, २०८२
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आउन छाडेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आज आइतबार एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ ।

FACEBOOK COMMENTS