काठमाडौं । नेपाली बजारमा प्रिमियम कार आईएम सिक्स सार्वजनिक भएको छ ।
मोरिस ग्यारेज (एमजी) को कार पारामाउन्ट मोटर्सले नेपाली बजारमा सार्वजनिक भएको छ । आइएम सिक्स साउन २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने जनाइएको छ ।
पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले १७५ एमएम ग्राउण्ड क्लियरेन्स छ ।
कम्पनीले नेपालमा ल्याएको मोडलमा १०९ किलोवाटको इलेक्ट्रिक मोटर छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS