एमजी कार कनेक्सन लुज हुँदा आगलागी, यसरी गरौँ विद्युतीय गाडीको सुरक्षा !

काठमाडौं । एमजीको विद्युतीय गाडीमा आगो लागेपछि अहिले विद्युतीय गाडी चलाउनेहरुमा एक किसिमको त्रास उत्पन्न भएको छ । विद्युतीय गाडीहरु कत्तिको सुरक्षित छन् त भन्ने प्रश्न उठेको छ । तर विद्युतीय कारका एक अधिकारीले एमजीको कारमा कनेक्सन लुज हुँदा आगलागी भएको हुन सक्ने बताएका छन् । ती अधिकारीले नाम नखुलाउने सर्तमा कर्पोरेटखबरलाई एमजीको कारमा कनेक्सन … Continue reading एमजी कार कनेक्सन लुज हुँदा आगलागी, यसरी गरौँ विद्युतीय गाडीको सुरक्षा !