पार्किङमा चार्ज राखेको एमजीको कार जलेर नष्ट, घटना गुपचुप

काठमाडौं । मोरिस ग्यालेज अर्थात् एमजी मोटर्सको विद्युतीय कार चार्जिङको क्रममा जलेर नष्ट भएको पाइएको छ । उक्त कम्पनीको कार ‘जेडएस इभी’ मा यही पुस ९ गते राती आगलागी भएको थियो । बागमती प्रदेश–०१, ०२७ च १५८१ नम्बरको कार खाली चौरमा पार्किङमा राखिएको अवस्थामा आगलागी भएको हो । प्रहरीका अनुसार राती १ बजे आगलागी भए … Continue reading पार्किङमा चार्ज राखेको एमजीको कार जलेर नष्ट, घटना गुपचुप