एमजीको ईभी दुर्घटना श्रृङ्खला रोकिएन, नक्सालको घटना सामसुम पार्ने प्रयत्न ! (तस्बिरसहित)

काठमाडौं । नेपालमा एमजीको विद्युतीय कार एकपछि अर्को दुर्घटनामा पर्दै आएको छ । कहिले चार्जमा राखेका बेला आफैं आगलागी हुने त कहिले गाडी स्टार्ट गर्नेवित्तिकै तीव्र गतिमा गुडेर भयानक दुर्घटना हुनेजस्ता घटनाहरू एमजीको कारमा देखिएका छन् । तीन घटनाहरूमध्ये कतिपय मानवीय त्रुटीका कारण भएका छन् भने कतिपय प्राविधिक कमजोरीका कारण भएको पाइएको छ । यसैबीच … Continue reading एमजीको ईभी दुर्घटना श्रृङ्खला रोकिएन, नक्सालको घटना सामसुम पार्ने प्रयत्न ! (तस्बिरसहित)