अझै चढ्ने हो र एमजीको ईभी ?

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको प्रयोग र आकर्षण तीव्र गतिमा बढिरहेको छ । प्रयोग र आकर्षण बढेसँगै नेपाली बजारमा चीन र भारतलगायत विभिन्न मुलुकमा उत्पादन भइ ख्याती कमाएका ब्राण्डहरू पनि भित्रिसकेका छन् । हाल नेपालमा दर्जन भन्दा बढी ब्रान्डका थुप्रै सेगमेन्टहरू बिक्रीवितरण भइरहेका छन् । सन् २०१० देखि नै नेपालमा विद्युतीय सवारी साधन … Continue reading अझै चढ्ने हो र एमजीको ईभी ?