अफरोड ट्रयाकमा यस्तो देखियो एमजी४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’ (फोटो फिचर)

काठमाडौं । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहक वर्गमा ईभीको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ । ‘एमजी४ स्ट्रेन्थ टेस्ट : इन्डुरेन्स इन एड्भर्सिटी’ नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट हो । गत बिहीबार धुलिखेलस्थित ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न … Continue reading अफरोड ट्रयाकमा यस्तो देखियो एमजी४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’ (फोटो फिचर)