एमजीको ईभी ‘जेडएस’ दुर्घटना : यस्तो छ, पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको वयान !

काठमाडौं । असार १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको एउटा भयानक दुर्घटनापछि पूर्वरक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानको परिवार पीडामा रुमलिएको छ । छोरीलाई अमेरिका उडाउन विमानस्थल पुगेको यो परिवार फर्किँदा ठूलो पीडा बोकेर फर्किन बाध्य भयो । प्रधानकी श्रीमती विद्या वनमाली प्रधानले चलाएको बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको इलेक्ट्रिक कार … Continue reading एमजीको ईभी ‘जेडएस’ दुर्घटना : यस्तो छ, पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको वयान !