काठमााडौं । लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याजदरलाई २०८२ जेठदेखि आधार दरसँग आवद्ध गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ ,’ मौद्रिक नीतिमा भनिएको छ ।
FACEBOOK COMMENTS