विश्वका नौ हजार कर्मचारी हटाउने अभियानमा माइक्रोसफ्ट
काठमाडौं । आईटी कम्पनी माइक्रोसफ्टले विश्वभरबाट करिब नौ हजार कर्मचारीलाई हटाउने अभियान सुरु गरेको छ ।यसैक्रममा माइक्रोसफ्टले पाकिस्तानमा आफ्नो अप्रेशन बन्द गर्ने भएको हाे ।कम्पनीले धेरै क्षेत्रहरू यस कारबाहीबाट प्रभावित हुने र कम्पनीको भिडियो गेम परियोजनालाई पनि असर गर्ने बताएको छ ।माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो पूँजी लगानीको योजना बनाएको छ । यसले एआई … Continue reading विश्वका नौ हजार कर्मचारी हटाउने अभियानमा माइक्रोसफ्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed